बुटवल | श्रावण २० बिहिवार बसेको मन्त्री परिषदको बैठक ले संसदीय चुनाव आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ। प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव २०७९ मङ्सिर ४ मा हुने तय मन्त्री परिषद को बैठक ले गरेको छ।
१८ श्रावण २०७९, बुधबार१८ श्रावण २०७९, बुधबार१८ श्रावण २०७९, बुधबार by EvoiceNepalNo Comments
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सहमत भएका छन् ।
अब भोलि (बिहीबार) बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने एक नेताले जानकारी दिएका छन् ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएको छ, तर प्रधानमन्त्री शेरबहादुर देउवा ४ मंसिरमा गर्ने तयारीमा छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा प्रदेश र प्रतिनिधि सभा चुनावबारे छलफल भएको थियो ।
...
१८ श्रावण २०७९, बुधबार१८ श्रावण २०७९, बुधबार१८ श्रावण २०७९, बुधबार by EvoiceNepalNo Comments
बुटवल । श्रावण १९
देशको राजनीति बागडोर समाल्न देशको विभिन्न क्षेत्रबाट युवा सहरु तस्मिएका छन्। दशकौ देखि राजनीतिमा जमेका ठुला दलका ठुला नेता, सांसद मन्त्रि तथा प्रधानमन्त्रि स्समेत लाई चुनौती दिदै स्वत्रन्त्र राजनीतिमा युवाहरुको बढ्दो सहभागिताले आगामी निर्वाचन मा के कस्तो परिणाम ल्याउने हुन् भन्ने प्रश्न को चर्चा हुन थालेको
नेपालको राजनीति वर्तमान परिपेक्ष लाई हेर्ने हो भने निच्निकै जटिल अवस्थामा पुगेको र टुक्रा टुक्रा मा विभाजित भएको देख्न पाइन्छ। संचार क्षेत्र लाई त्यागेर रबि लामिछाने ले पनि स्वत्रन्त्र पार्टी दर्ता गरेका छन् र देश दौडाहा मा जुटेका छन् भने देशका विभिन्न जिल्ला स्वत्रन्त्र उम्मेदवारी दिदै एकजुट हुदै आगामी निर्वाचन को मा जुटेका छन्।
रुपन्देही बाट ड़ा निकोलस भुसाल, अधिवक्ता बन्जाडे, भेषराज बेलबासे तथा पाल्पा बाट उपेन गहिरे अर्घाखाँची बाट दुर्गा बन्जाडे लग...
१७ श्रावण २०७९, मंगलवार१७ श्रावण २०७९, मंगलवार१७ श्रावण २०७९, मंगलवार by EvoiceNepalNo Comments
बुटवल |श्रावण १८
वर्तमान राजनीतिमा नेपाली युवाहरुको सक्रिय सहभागिता निकै बढ्दो देखिदैछ। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमांडौ महानगरपालिका, धरान र धनगढी मा क्रमशः बालेन्द्र शाह, हर्क साम्पङ र गोपि हमाल ले स्वतन्त्र बाट विजयी हासिल गरेपछी युवाहरुको राजनीति तर्फ चासो र सहभागीता उल्लेखनीय देखिएको छ। आगामी मङ्सिर मा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावको लागि देशै भरी बाट स्वतन्त्र उम्मेदवारी दिनेको लर्को चलेको छ। साथै Galaxy 4K टिभी बाट विदा भएका रबि लामिछाने ले स्वतन्त्र नाम राखेरै नया दल दर्ता गरेर देशै भरी प्रचार प्रसार मा जुटेका छन। वर्तमान दल बाट आम जनता तथा सचेत नागरिक हरु पनि राजनीति तथा देशको बागडोर अब नया पुस्ताको हातमा दिनुपर्छ भन्ने आवाज उठाइरहेका छन। सोही क्रममा स्वतन्त्र उम्मेदवारी अभियान समेत सन्चालन गरेर देशका कुना कुना बाट युवाहरु गोलबद्ध हुँदै अगाडि आएका छन। यस्तै...