स्वास्थ्य

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

डेंगुको संक्रमण बढेसँगै बजारमा सिटामोल अभाव भएको हो ?

समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौंलगायत मुख्य सहरी क्षेत्रमा अहिले डेंगुको संक्रमण तीव्र रुपमा बढ्दो छ । काठमाडौंका धेरैजसो अस्पताल डेंगुको बिरामीले भरिन थालेका छन् । डेंगु विरुद्धको खास उपचार र औषधि नभएकाले लक्षण अनुरुप औषधि दिइने गरिएको छ । खासगरी डेंगुको संक्रमणमा उच्च ज्वरो आउने भएकाले पारासिटामोल खान दिइन्छ । अहिले डेंगुको संक्रमण बढेसँगै बजारमा पारासिटामोलको माग उच्च छ । यद्यपि धेरैजसो ठाउँमा पारासिटामोलको अभाव हुन थालेको देखिन्छ । डेंगु र भाइरल ज्वरोको बिरामी बढेसँगै सिटामोलको माग अनुरुप बजारमा उपलब्ध नभएको एक औषधि वितरक स्वीकार्छन् । उनका अनुसार बजारमा सिटामोलको अत्यधिक माग छ । तर त्यसको अनुपातमा उत्पादन छैन । यद्यपि कतिपयले भने सिटामोलको कृत्रिम अभाव गराइएको गुनासो गरेका छन् । उनीहरुका अनुसार जतिबेला महामारी बढ्छ, त्यसबेला व्यवसायीले सिटामोलको अभाव गराउँछन् । सिटामोल अत्यावश्यक औषधिमा सूची...
‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’-डा. कुमकुम झा

‘आकस्मिक गर्भनिरोधक चक्कीको धेरै प्रयोगले बाँझोपन हुनसक्छ’-डा. कुमकुम झा

अन्तर्वार्ता, स्वास्थ्य
काठमाडौं । अनिच्छित गर्भधारण रोक्न विभिन्न किसिमका गर्भनिरोधक साधन उपलब्ध छन् । र्गभनिरोधका साधनका विषय विद्यालयका पाठ्क्रममा पनि समावेश गरिएको छ । साथै यस विषयमा जनचेतनामूलक सन्देश, नाटक पनि प्रस्तुत हुने गरेका छन् । मानिसहरुमा चेतना बढ्दै गएकाले पछिल्लो समय गर्भनिरोधका साधन प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । आकस्मिक गर्भधारण रोक्ने विभिन्न साधनमध्ये गर्भनिरोधक चक्की पनि एक हो । प्रयोग गर्न सजिलो भएकाले पनि अहिले धेरै महिलाहरु यो चक्कीको प्रयोग गरिरहेका छन् । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग कसरी गर्ने र यसका फाइदा-बेफाइदा के के छन् भन्ने विषयमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झासँग गरिएको कुराकानीको सम्पादित अंश : आकस्मिक गर्भनिरोधक चक्की के हो ? यो कति प्रभावकारी छ ? सावधानी अपनाउँदा अपनाउँदै पनि गर्भ रहने शंका लाग्यो भने आकस्मिक रुपमा प्रयोग गर्न सकिने चक्की हो...
गर्मीमा छालाको हेरचार गर्दा यी कुरामा ध्यान दिनुहोस्

गर्मीमा छालाको हेरचार गर्दा यी कुरामा ध्यान दिनुहोस्

स्वास्थ्य
गर्मी मौसममा छालाको विशेष हेरचाह गर्न आवश्यक छ । किनभने योबाल छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन्छन्। गर्मी मौसममा पिम्पल, अँध्यारो जस्ता अन्य समस्याको जोखिम हुन्छ । अनुहार धुनुअघि प्रदूषण, हावा, फोहोरका कारण छालामा कुनै असर नपरोस् र अनुहार लामो समयसम्म चम्किलो र चम्किलो रहनका लागि केही सजिलो टिप्स अपनाउनु आवश्यक छ । फेसवाश बारम्बार प्रयोग नगर्नुहोस्  गर्मीको मौसममा मानिसहरु बारम्बार फेसवाशको प्रयोग गर्छन् । तर यसरी फेसवाश बारम्बार प्रयोग गर्नु हुँदैन । यसको अत्याधिक प्रयोगले अनुहारलाई सुख्खा बनाउँछ । छालाको चमक कायम राख्न एक वा दुई पटकभन्दा बढी फेसवास प्रयोग नगर्नुहोस्। अनुहारलाई पसिनाबाट जोगाउनुहाेस् अनुहारमा पसिना आउनुका कारण प्रायः छाला चाउरी पर्छ । त्यसैले गर्मी मौसममा कपास वा रुमाल साथमा राख्नुहोस् ताकि पसिना आउँदा रुमाल प्रयोग गर्न सकियोस् । यसका साथै बारम्बार पसिना ...
महिलामा यसकारण हुन्छ बाँझोपन, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

महिलामा यसकारण हुन्छ बाँझोपन, यस्ता लक्षणलाई नगर्नुहोस् वेवास्ता

स्वास्थ्य
काठमाडौँ । महिलामा हर्मोन परिवर्तनको कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम समस्या देखा पर्न थाल्छ। केहि समयअघि युनिभर्सिटि अफ बार्सिलोना, स्पेनको एक अनुसन्धानमा पोलिसिस्टिक ओभरी सिन्ड्रोम लामो समयसम्म रहनाले बाझोपनको समस्या हुन सक्ने बताइएको थियो। यो समस्या हरेक १० महिलामा एउटामा हुन सक्छ । महिलामा हुने यो एस्ट्रोजन र प्रोगेस्टटेरोन नामक सेक्स हर्मोनको कारण लेवल विग्रीन जान्छ । जसको कारण ओभरीमा गाठो पर्दै जान्छ । वंशाणुगत गुण, मोटोपन, अस्वस्थ खाना र मधुमेहको कारण यस्तो समस्या हुन सक्छ । यस्तो समस्याका कारण अनियमित रुपमा महिनावारी हुनुका साथै फर्टिलीटि घट्दै जान्छ, अर्थात बाँझोपन बढ्छ । साथै हृदयघातको उच्च सम्भावना रहन्छ। पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षणहरु – तिव्र रुपमा तौल बढ्ने तथा घट्दै जान्छ । – लामो समयसम्म डन्डिफोर देखा पर्नु । – अनुहारमा अनावश्यक रुपमा रौ आउनु । – ड...
बिहान खाली पेटमा काजु खाने मानिस सधैँ स्वस्थ रहन्छ, पाचन प्रणाली बलियो

बिहान खाली पेटमा काजु खाने मानिस सधैँ स्वस्थ रहन्छ, पाचन प्रणाली बलियो

स्वास्थ्य
काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन् । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। बिहान खाली पेटमा काजु खाँदा हड्डी बलियो हुन्छ । साथै, पाचन प्रणाली पनि स्वस्थ रहन्छ । आउनुहोस्, बिहान खाली पेटमा काजु खाँदा हुने स्वास्थ्य लाभका बारे जानकारी लिऔँ । बिहान खाली पेटमा काजु खानुका फाइदा १. पाचन प्रणाली बलियो बनाउँछ बिहान खाली पेटमा काजुको सेवन गर्नु पाचन प्रणालीलाई मजबुत बनाउन निकै फाइदाजनक मानिन्छ । किनभने काजुमा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले काजुको सेवनले पाचन प...
शरीरमा भिटामिन डी को कमि हुनुको कारण ?

शरीरमा भिटामिन डी को कमि हुनुको कारण ?

समाचार, स्वास्थ्य
भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ ।  ...