प्रदेश न. २

काठमाडौं पछी वीरगञ्ज महानगरको यस्तो निर्णय: सडक दायाँ-बायाँको घरको नक्सा लिएर आउन ३५ दिने सूचना

काठमाडौं पछी वीरगञ्ज महानगरको यस्तो निर्णय: सडक दायाँ-बायाँको घरको नक्सा लिएर आउन ३५ दिने सूचना

समाचार, प्रदेश न. २
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ । महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो । हेर्नुहोस् सूचनाः   ...
गांजा लाई आगामी चुनावी एजेन्डा बनाउनु पर्दछ: भिम उपाध्याय

गांजा लाई आगामी चुनावी एजेन्डा बनाउनु पर्दछ: भिम उपाध्याय

प्रदेश न. २, समाचार
श्रावण १९|बुटवल, पुर्व सचिव भिम उपाध्यायले नेपाल को अर्थतन्त्र बलियो बनाउनको लागि गांजालाई कानुनी मान्यता दिनु पर्ने बताएका छन। बिगत लामो समय देखि उपाध्याय ले गांजा लाई राज्यले कानुनी मान्यता दिएर आम नागरिकको जिवनमा आमूल परिवर्तन हुन सक्ने र देशको अर्थतन्त्र नै बलियो हुने कुराको वकालत गर्दै आएका छन। गांजा को जरो देखि फुल पात बोक्रा दाना सम्पुर्ण कुरालाई प्रसोधन गरेर उपयोग मा ल्याउन सकिन्छ भन्ने कुरा गर्दै आएका छन। भिम उपाध्याय ले आफ्नो सामाजिक सन्जाल फेसबुकमा मिति २०७९ श्रावण १९ गते लेख लेखेका छन " आजदेखि प्रत्येक दिन अब म गॉजाको अर्थतन्त्र, राजनीति, समाज शास्त्र, विज्ञान, रसायन शास्त्र, कानुनी पक्ष, नविन रिसर्च र नविनतम विश्व समाचारका अपडेटहरू पोष्ट गरिरहने छु। नेपालमा गॉजालाई चुनावी एजेण्डा बनाउन पर्नुका कारण, यसका अर्थतन्त्र रोजगारी र विभिन्न क्षेत्रमा पर्ने सकारात्मक प्रभावका बारेम...