प्रदेश

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त

प्रदेश, समाचार
श्रावण २० गते राजनैतिक विश्लेषक तथा मुक्तिनाथ केवल कारका अध्यक्ष अरुण कुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार मा नियुक्त गरेको छ।