आठ ट्रक सुपारी विवाद पुग्यो अदालतमा

भारत निकासी भइसकेको अवस्थामा फर्काइएको आठ ट्रक सुपारीको विवाद उच्च अदालत पुगेको छ ।

सुपारी निर्यातकर्ता मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरे ट्रक छुटाउन अन्तरिम आदेश माग गर्दै उच्च अदालत पुगेका हुन् । उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *