फुटपाथमा होर्डिङ्ग बोर्ड । भैरहवा

रूपन्देही जिल्ला सिदार्थनगर पालिकाको ब्यस्त बुद्ध चोकको सडक पेटिमा दृष्टि विहिनहरुका (Blind people’s ) लागि हिडन लाई सहयोग पुग्ने पहेलो टायल्स को वीचमा गति सिमित बोर्ड र भैरहवा लुम्विनि सडक निर्माण कम्पनिले सडक पेटि र दृष्टि विहिनहरुका लागि सडक नै छेक्ने गरि आफ्नो साइन बोर्ड राखिएको छ ।

कृपया सम्वन्धित निकाएको ध्यान जाओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *