काठमाडौं पछी वीरगञ्ज महानगरको यस्तो निर्णय: सडक दायाँ-बायाँको घरको नक्सा लिएर आउन ३५ दिने सूचना

काठमाडौं । वीरगञ्ज महानगरपालिकाले सडकको दायाँ-बायाँमा पर्ने घरहरुको नक्सा ३५ दिनभित्र महानगरमा बुझाउन सूचना जारी गरेको छ ।

महानगरपालिकाको भवन निर्माण तथा इजाजत शाखाले मंगलबार एक सूचना जारी गर्दै १ नम्बर मेन रोड उत्तर गण्डक चोकदेखि दक्षिण शंंकरचार्य गेटसम्मको घरको नक्सा पास भए/नभएको विवरण महानगरपालिकामा बुझाउन निर्देशन दिएको हो ।

हेर्नुहोस् सूचनाः

 

Birjung

Leave a Reply

Your email address will not be published. Required fields are marked *