इन्धनको मूल्य घट्दैन : नेपाल आयल निगम

पाल आयल निगमले तत्काल इन्धनको मूल्य नघट्ने बताएको छ ।

इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत् राख्नुपर्ने अवस्था रहेको निगमले बताएको हो ।

निगमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *