प्रहरी प्रधान कार्यालयले ४३ डिएसपी को काज सरुवा गरेको छ

श्रावण २०| बुटवल , प्रहरी कार्यालयले जनपद तर्फका कुल ४३ जना डिएसपी को सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी अर्घाखाँची मा कार्यरत डिएसपी अमर बहादुर थापा प्रहरी प्रधान कार्यालय मानव स्रोत कर्मचारी प्रशासन शाखा मा र दाङ बाट सरुवा भएका मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मा सरुवा भएका छन। यसै गरि पर्वत का शिवराज बुढाथोकी काठमाडौ उपत्यका प्रहरी रानिपोखरी सरुवा भएका छन भने उनका ठाउँ मा मधुसूदन न्यौपाने सरुवा गरिएका छन। यसै गरि रबिन बिष्ट प्रहरी बृत्त बालाजु र कोपिला चुडाल प्रहरी बृत्त दरबार मार्गमा सरुवा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *