धर्म/संस्कृति

निधारमा टीका किन लगाइन्छ ?

निधारमा टीका किन लगाइन्छ ?

धर्म/संस्कृति
निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ ।