मनोरन्जन

हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह

हँसाउने क्रममा गल्ती भयो माफ गरिदिनु: कमेडियन अपूर्व क्षितिज सिंह

मनोरन्जन
कमेडियन अपूर्व क्षितिज सिंहले आफ्नो स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि असर पुगेको भन्दै माफी मागेका छन्। कमेडी क्याफे नामको एउटा शोमा सिंहले गरेको स्ट्यान्डअप कमेडीका कारण नेवा समुदायमाथि प्रहार भएको भन्दै उनको विरोध भएको छ। उनले भिडिओमा नेवा समुदायको भाषा, खाना, महिला, तथा संस्कृतिमाथि प्रहार हुने गरी व्यंग्य गरेको देखिन्छ। यसरी विरोध भएपछि आफूले सबै सामाजिक सञ्जालबाट भिडिओ पनि हटाइसकेको उनले जानकारी दिए। नेवा अभियन्ताहरूले भने शनिबार नै जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा पुगेर उनीविरूद्ध जाहेरी दिएका छन्। यस व्यंग्यले नेवा समुदायमाथि अपमान भएको भन्दै उनको आलोचना भइरहेको छ। त्यसैबीच उनले शनिबार आफूबाट गल्ती भएको भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन्। त्यस्तै पछि उनले चार मिनेटको भिडिओमार्फत् पनि माफी मागेका हुन्। ‘मैले भिडिओहरू पनि डिलिट गरेँ। सरी भनेर माफी मागेर पोष्ट पनि...
१४ किलो तौल घटाएर काममा फकिइन् ऋचा !

१४ किलो तौल घटाएर काममा फकिइन् ऋचा !

मनोरन्जन
नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम हाेइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन्। ‘फस्ट लभ’ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन्। लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शककाे मन जित्न सफल भइन्। २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमासमेत बनेकी छन्। मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन्। सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकिसकेकी छिन्। ७७-७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन्। ऋचा भन्छिन्, ‘आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ। यो प्राकृतिक प्रक्रिया पनि हो। मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर ...
श्रीमान्‌को मृत्युको तस्बिर हेर्न बाध्य भइन् श्रीमती, पाइन् २ अर्ब क्षतीपूर्ति

श्रीमान्‌को मृत्युको तस्बिर हेर्न बाध्य भइन् श्रीमती, पाइन् २ अर्ब क्षतीपूर्ति

अन्तराष्ट्रिय, मनोरन्जन
अमेरिकाका स्टार बास्केटबल खेलाडी तथा सेलिब्रिटी कोबे ब्रायन्टको मृत्यु एक हेलिकोप्टर दुर्घटनामा सन् २०२० मा भएको थियो । दुर्घटनापछि सरकारी एजेन्सीले उनको तस्बिर सेयर गरेका थिए । त्यसपछि कोबे ब्रायन्टकी श्रीमतीले फोटो सेयर गरेको भन्दै मुद्दा दर्ता गरिन् र क्षतिपूर्तिको माग राखिन् । अदालतले उनलाई १६ मिलियन डलर (२ अर्ब रुपैयाँ)​ क्षतीपूर्ति दिने निर्णय सुनायो । दुर्घटनाका बेला कोबे ब्रायन्टसँग उनकी १३ वर्षकी छोरी र सात अन्य यात्री पनि थिए । दुर्घटनापछि मारिएकाहरुको फोटो लस एन्जेलिस काउन्टी शेरिफ र फायर डिपार्टमेन्टका कर्मचारीबीच सेयर गरिएको थियो । यसका लागि भेनेसाले लस एन्जेलिस प्रशासनविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । ११ दिनसम्म चलेको सुनुवाईको क्रममा वेनेसा ब्रायन्टले एलए टाइम्सको समाचार पढ्दा आफू अन्य बच्चाहरुसँग घरमा रहेको सम्झना गरिन् । ‘म घरबाट हतारिँदै बाहिर निस्किएँ । छोरीहरुले ...
‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो

‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो

मनोरन्जन
काठमाडौं । प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए । अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई अपमान महसुस भएको छ,’ उनले भने, ‘हाम्रो फिल्मलाई फ्लप बनाउन खोजियो ।’ बिहीबार रिलिज भएको भारतीय फिल्म लाइगरभन्दा नेपाली फिल्म प्रकाशलाई निकै न्यून शो दिइएको र शोको उचित बाँडफाँट नभएको भन्दै उनी क्रुद्ध सुनिए । उनले भने, ‘प्रदर्शकसँग मेरो चित्त दुखाइ र गुनासो केही होइन । कन्फयुजन चाहिं हो । मलाई अचम्म लाग्यो, यो खालको अपमान किन हो ? व्यक्तिगत रुपमा त मेरो कसैसँग रिसइबी छ जस्तो लागेको छैन मलाई । नियतमा खोट देखेको छु मैले । हामीलाई अपमान महसुस भयो ।’ अपमान म...