समाचार

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको लगभग ८५ % काम सम्पन्न

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको लगभग ८५ % काम सम्पन्न

विज्ञान/प्रविधि, समाचार
बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ। भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्‌को अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो । आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ। अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेको छ। अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ। आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए । ...
५ सय विदेशीलाई पारिवारिक भिसा दिँदै दक्षिण कोरिया

५ सय विदेशीलाई पारिवारिक भिसा दिँदै दक्षिण कोरिया

अन्तराष्ट्रिय, समाचार
कोरियामा वर्षेनि जनसंख्या घटिरहेको तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योगहरुमा कामदार अभाव भएको भन्दै दक्ष विदेशी नागरिकलाई उक्त भिसा प्रदान गरिने यहाँको न्याय मन्त्रालयलाई उद्धृत गर्दै कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।
शरीरमा भिटामिन डी को कमि हुनुको कारण ?

शरीरमा भिटामिन डी को कमि हुनुको कारण ?

समाचार, स्वास्थ्य
भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ ।  ...
रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

शिक्षा, समाचार
विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर हो । जसले व्यवस्थापनमा आर्थिक समस्या देखाएर आर्थिक संकटकाल घोषणा गरेको छ । सोमबार बसेको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले आर्थिक अभावको कारण क्याम्पस सञ्चालन गर्न समस्या भएपछि आर्थिक संकटकाल घोषणा गरेको हो । क्याम्पसका प्रध्यापक तथा कर्मचारीहरूको आठ महिनाको पारिश्रमिक उपलब्ध गराउन नसकेपछि आर्थिक संकटकाल घोषणा गरिएको रेसुंगा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।  ...
बुटवलको होटलमा युवायुवती मृत फेला

बुटवलको होटलमा युवायुवती मृत फेला

समाचार, सुरक्षा/अपराध
बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार युवतीको नाम पुष्पा र घर दाङ भनिए पनि थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । उनी डेढ महिनादेखि हराएको र पति विदेशतिर रहेको भन्ने खुलेको छ ।धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको छ । धादिङको कुमपुर–५ ठेगाना भएका युवक र ती युवती आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।उनीहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ । ...
राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपति बिद्यादेवी भण्डारीले फिर्ता पठाइन् नागरिकता विधेयक

समाचार
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
प्रहरी बढुवाबारे नेताहरूलाई निवेदन :पदोन्नति नहुँदाको पीडा | डा गणेश रेग्मी

प्रहरी बढुवाबारे नेताहरूलाई निवेदन :पदोन्नति नहुँदाको पीडा | डा गणेश रेग्मी

समाचार
डा गणेश रेग्मी २०७८ पुसमा एसएसपी सुशीलकुमार यादव आफ्नै कार्यकक्ष, भैरहवामा झुण्डिएको अवस्थामा फेला परे । अनुसन्धानको क्रममा उनकै हस्ताक्षरमा लेखिएको डीआईजी हुनका लागि सम्पर्क गर्नुपर्ने स्थान र नम्बरहरू फेला परे । खुल्न आए अनुसार आफ्नो ब्याचका अरू एआईजी भएर आईजीपी हुने बेला भइसक्दा आफू भने निकट भविष्यमा एसएसपीबाटै अवकाश पाउनुपर्ने पीडा उनमा थियो । शायद, पदोन्नतिको लागि उनले ती सबै शक्तिकेन्द्रबाट आशीर्वाद लिन चाहे । यसमा उनी अक्षम भए । अन्ततः अवकाश पाउनु एक महिना अघि नै आफूलाई नै सम्हाल्न सकेनन् । प्रहरी निरीक्षकबाटै सेवा प्रवेश गरेका उनी व्यावसायिक अधिकृत भएको पंक्तिकारको सहकार्यको अनुभव छ । उनी चारित्रिक रूपका अति उच्च थिए । यस्ता व्यक्तिहरू स्वाभिमानी हुन्छन् र चाकडी, चाप्लुसीमा जान इच्छुक हुँदैनन् । विभिन्न स्वदेशी तालिमसँगै उनले भारतबाट कमान्डो, इटालीबाट स्पेसल कोर्स गरेका थ...
प्रहरी प्रधान कार्यालयले ४३ डिएसपी को काज सरुवा गरेको छ

प्रहरी प्रधान कार्यालयले ४३ डिएसपी को काज सरुवा गरेको छ

प्रदेश न. ३, समाचार, सुरक्षा/अपराध
श्रावण २०| बुटवल , प्रहरी कार्यालयले जनपद तर्फका कुल ४३ जना डिएसपी को सरुवा गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार  ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी अर्घाखाँची मा कार्यरत डिएसपी अमर बहादुर थापा प्रहरी प्रधान कार्यालय मानव स्रोत कर्मचारी प्रशासन शाखा मा र दाङ बाट सरुवा भएका मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँची मा सरुवा भएका छन। यसै गरि पर्वत का शिवराज बुढाथोकी काठमाडौ उपत्यका प्रहरी रानिपोखरी सरुवा भएका छन भने उनका ठाउँ मा मधुसूदन न्यौपाने सरुवा गरिएका छन। यसै गरि रबिन बिष्ट प्रहरी बृत्त बालाजु र कोपिला चुडाल प्रहरी बृत्त दरबार मार्गमा सरुवा भएको छ। ...
गांजा लाई आगामी चुनावी एजेन्डा बनाउनु पर्दछ: भिम उपाध्याय

गांजा लाई आगामी चुनावी एजेन्डा बनाउनु पर्दछ: भिम उपाध्याय

प्रदेश न. २, समाचार
श्रावण १९|बुटवल, पुर्व सचिव भिम उपाध्यायले नेपाल को अर्थतन्त्र बलियो बनाउनको लागि गांजालाई कानुनी मान्यता दिनु पर्ने बताएका छन। बिगत लामो समय देखि उपाध्याय ले गांजा लाई राज्यले कानुनी मान्यता दिएर आम नागरिकको जिवनमा आमूल परिवर्तन हुन सक्ने र देशको अर्थतन्त्र नै बलियो हुने कुराको वकालत गर्दै आएका छन। गांजा को जरो देखि फुल पात बोक्रा दाना सम्पुर्ण कुरालाई प्रसोधन गरेर उपयोग मा ल्याउन सकिन्छ भन्ने कुरा गर्दै आएका छन। भिम उपाध्याय ले आफ्नो सामाजिक सन्जाल फेसबुकमा मिति २०७९ श्रावण १९ गते लेख लेखेका छन " आजदेखि प्रत्येक दिन अब म गॉजाको अर्थतन्त्र, राजनीति, समाज शास्त्र, विज्ञान, रसायन शास्त्र, कानुनी पक्ष, नविन रिसर्च र नविनतम विश्व समाचारका अपडेटहरू पोष्ट गरिरहने छु। नेपालमा गॉजालाई चुनावी एजेण्डा बनाउन पर्नुका कारण, यसका अर्थतन्त्र रोजगारी र विभिन्न क्षेत्रमा पर्ने सकारात्मक प्रभावका बारेम...
बाबू छोरा एकैदिन नेपाल प्रहरीमा डिएसपीको दर्ज्यानी चिन्ह द्वारा सुशोभित

बाबू छोरा एकैदिन नेपाल प्रहरीमा डिएसपीको दर्ज्यानी चिन्ह द्वारा सुशोभित

प्रदेश न. १, समाचार, सुरक्षा/अपराध
प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहिबार आयोजित एक समारोहकाबीच बाबु राजेन्द्र अधिकारी र छोरा ध्रुव अधिकारीलाई डीएसपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।केहिदिन अघि जनपद प्रहरी समूहतर्फबाट राजेन्द्र डीएसपीमा बढुवा सिफारिस भएका थिए भने ध्रुव प्राविधिक समूहतर्फबाट डीएसपीमा सिफारिस भएका थिए । ...